मधवापुरमा नेपाल भारत बिच क्रिकेट खेल हुदै दुबै देशको खेलको माध्यमले सम्बन्ध अझ सुमधुर हुने

२०८१ मंसिर ९

भारत- नेपाल बिच सुमधुर संबंध बनाउनमा खेल को पनि महत्वपूर्ण भूमिका रहेको छ । दुबै देशका खेलाडीहरू खेलमा राम्रो प्रदर्शन गरी एक अर्का बिच सुमधुर सम्बन्ध र सद्भाव पुर्ण खेल खेल्छ । नेपाल भारतको सीमा निरंजन महाविद्यालय फिल्डमा आयोजित मधवापुर T20प्रीमियर लीग टूर्नामेंट उद्घाटन समारोहमा बोलेका वक्ताहरू हुन। खेलबाट शारीरिक क्षमता बढताको बिकास हुन्छ। मानसिक तनावबाट मुक्त खेल का महत्वपूर्ण योगदान हो। राजेश कुमार साह (मुखिया)ज्यूको अध्यक्षतामा खेल सुरू हुन भन्दा पहिला दुबै देशका राष्ट्रिय गान बाट सुरू गरियो। कार्यक्रममा प्रमुख अतिथि मधुबनीको डी.एम.अरविंद कुमार वर्मा अतिथी पूर्व मंत्री तथा विधायक समीर कुमार महासेठ, नेपाल मधेश प्रदेश सरकार के पूर्व मंत्री तथा संसदीय दल के नेता भरत साह, विधान पार्षद घनश्याम ठाकुर, आम जनता पार्टीका नेत्री सुनीता साह क्रांति,जनसुराज पार्टी के नेता पूर्व प्रमुख रत्नेश ठाकुर, महोतरी के सी.डी.ओ.लाल बाबू कबाड़ी , मधवापुरको सरपंच बलराम मिश्र, भाजपा नेता अजय भगत सहितकोउपस्थित थियो उद्घाटन मैचमा मधुबनीले जलेश्वर लाई 4विकेटबाट हराएर क्वार्टर फाइनलमा पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्: